नवलपुरमा सवस्टेशन निर्माण कार्य सुरु

Sep 13, 2019 12:29 PM Merolagani

नवलपुरको पहाडी क्षेत्रमा विद्युत विस्तारका लागि बोझापोखरीमा ३३ केभिए क्ष्मताको प्रसारण लाईको निमार्ण पुन सुचारु भएको छ ।

ठेकेदारको ढिलासुस्तीका कारण निमार्ण कार्य रोकिएको सवस्टेशनको अहिले निर्माणकार्य सुरु भएको हो।

  प्रदेश नम्बर ४ मा पर्ने पूर्वी नवलपरासीको पहिलो जिल्ला सभाले जिल्लाको नाम नवलपुर राख्ने निर्णय गरेको थियो।  २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको नवलपरासी जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर र परासी जिल्ला बनाइएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।