Fri, Apr 19, 2024
वायुसेवा कम्पनीले दशैं र तिहार छठको अवसरमा टिकट खरिदमा १० प्रतिशत छुट दिने भएको छ ।
तर, यस्तो छुट एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा मात्र दिइने वायुसेवा संचालक संघले स्पष्ट पारेको छ । संघले जारी गरेको विज्ञप्तीमा यो योजना असोज १२ देखि कात्तिक १७ सम्म लागु हुने जनाइएको छ ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।