Wed, Mar 27, 2024
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चाबहिल शाखा कार्यालयको समन्वयमा तिलगंगा का.म.न.पा. वडा नं. ८, काठमाडौंमा अवस्थित सारदा आधारभूत विद्यालयलाई २ थान कम्प्यूटर वितरण गरेको छ।
फाइनान्सले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक उन्नयनका लागि उक्त शैक्षिक सामाग्री प्रदान गरेको हो। साथै फाइनान्सले संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा संस्थाको कार्यालयमा राष्ट्रिय झण्डा फहराई सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय झण्डा अंकित टिसर्ट लगाई दिपावली सहित अतिरिक्त कार्यक्रम हर्षोउल्लासका साथ मनाएको छ।
फाइनान्सले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक उन्नयनका लागि उक्त शैक्षिक सामाग्री प्रदान गरेको हो।
साथै फाइनान्सले संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा संस्थाको कार्यालयमा राष्ट्रिय झण्डा फहराई सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय झण्डा अंकित टिसर्ट लगाई दिपावली सहित अतिरिक्त कार्यक्रम हर्षोउल्लासका साथ मनाएको छ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।