नेपाल बैंकको सञ्चालकबाट बाहिरिए थापा

Oct 17, 2019 10:53 AM Merolagani

नेपाल बैंकको सञ्चालक रहेका दिपेन्द्र बिक्रम थापा बैंकको सञ्चालकबाट बाहिरिएका छन्। कानुनी व्यवस्था अनुसार थापाको कार्यकाल असोज २१ गतेबाट समाप्त भएपश्चात उनी बाहिरिएका हुन्।

बैंकले सो सम्बन्धमा नेप्से मार्फत आम लगानीकर्ता र नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेलाई समेत जानकारी गराएको छ ।

बैंकमा बासुदेश अधिकारी सञ्चालक समितिका अध्यक्ष रहेका छन् । यसैगरि अन्य सञ्चालकहरुमा हरिशरण पुडासैनी, गंगाप्रसाद ज्ञवाली रहेका छन् भने केशव प्रसाद भण्डारी सञ्चालक समितिको सचिव रहेका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।