नेपाल बैंकको शेयरमा लगानीकर्ताको ओइरो

Nov 18, 2019 11:07 AM Merolagani

सोमबार बजार खुल्ने बित्तीकै नेपाल बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन्। बैंकले २३ वर्षपछि २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसंगै लगानीकर्ताहरु ओइरिएका हुन्।

बजार खुल्नेबित्तीकै बैंकको मार्केट डेप्थमा ८२ हजारभन्दा बढी माग देखिएको छ। लगानीकर्ताहरु महंगो मूल्य तिरेर पनि शेयर खरिद गर्न तयार देखिन्छन्।

 

 

१३ रुपैयाँसम्म बढेर उच्चतम ३३२ रुपैयाँसम्म कारोबार भएको बैंकको शेयरमूल्य पछिल्लो समय बिक्री चाप बढ्न थालेपछि ओरालो लाग्न थालेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।