रैराङ हाइड्रोपावरको साधारण सभा मंसिर २७ गते, बुकक्लोज मिति तय

Nov 20, 2019 02:14 PM merolagani

रैराङ हाइड्रोपावर (RRHP) ले सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्तावसहित १५ औं र १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। 

हाइड्रोपावरको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २७ गते साधरण सभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभामा हाइड्रोपावरले कम्पनीको सञ्चालक समितको निर्वाचन गर्ने लगायतका अन्य प्रस्तावहरु लैजाँदै छ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १६ गते एक दिनको लागि शेयरधनी किताब बन्द गर्ने भएको छ। यसअनुसार मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुलेमात्र कम्पनीको साधारण सभामा भाग लिन तथा सञ्चालक समितिको निर्वाचनमा मतदान गर्न पाउनेछन्।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।