Fri, Mar 29, 2024
कृषि विकास बैंक (ADBL) ले भौतिक रुपमा शेयर धारण गरिरहेका शेयरधनीहरुलाई पछिल्ला वर्षहरुमा वितरण गरेको लाभांश संकलन गर्न आग्रह गरेको छ।
बैंकले विगतको वर्षहरको लाभांश नलिएका शेयरधनीहरुलाई एनआईबिएल एस क्यापिटलमार्फत बोनस प्रमाणपत्र र नगद पूँजी लिन आग्रह गरेको हो। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा उपस्थित हुन नसक्ने शेयरधनीहरुले भने कृषि विकास बैंकको कुनै पनि शाखामा आवेदन दिएर भौतिक शेयर प्रमाणपत्र तथा नगद लाभांसको पूर्जा संकलन गर्न सक्ने बैंकले जनाएको छ । लगानीकर्ताले पछिल्ला ५ आर्थिक वर्षको लाभांस संकलन नगरेको अवस्थामा भने उक्त लाभांश लगानीकर्ता संरक्षणकोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ अनुसार हुने बैंकले जनाएको छ।
बैंकले विगतको वर्षहरको लाभांश नलिएका शेयरधनीहरुलाई एनआईबिएल एस क्यापिटलमार्फत बोनस प्रमाणपत्र र नगद पूँजी लिन आग्रह गरेको हो।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा उपस्थित हुन नसक्ने शेयरधनीहरुले भने कृषि विकास बैंकको कुनै पनि शाखामा आवेदन दिएर भौतिक शेयर प्रमाणपत्र तथा नगद लाभांसको पूर्जा संकलन गर्न सक्ने बैंकले जनाएको छ ।
लगानीकर्ताले पछिल्ला ५ आर्थिक वर्षको लाभांस संकलन नगरेको अवस्थामा भने उक्त लाभांश लगानीकर्ता संरक्षणकोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ अनुसार हुने बैंकले जनाएको छ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।