युनाईटेड फाइनान्सद्धारा २७ करोडको घर खरीद

Dec 01, 2019 11:25 AM Merolagani

युनाईटेड फाइनान्सले काठमाण्डौं कमलादीमा २६ करोड ८४ लाख ४० हजार ३६७ रुपैयाँमा घर किनेको छ। फाइनान्स सञ्चालक समितिको २३९ औं बैठकले संस्थाको ब्यवसायीक प्रयोजनका लागि उक्त घर खरीद गर्ने निर्णय गरेको जनाइएको छ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।