हल्का वर्षा र हिमपातको सम्भावना

Dec 15, 2019 09:38 AM Merolagani

मंसिर २९ गते आइतबार देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भू–भागको एक/दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै, पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावन रहेको महाशाखाले बताएको छ।

महाशाखाले भोली मंसिर ३० गते सोमबारदेखि देशको पहाडी भू–भागमा आंशिक बदली रही अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।