त्रिशुली जलविद्युतको साधारण सभा आह्वान

Dec 18, 2019 08:52 AM Merolagani

त्रिशुली जलविद्युत कम्पनी लिमिटेड (TJVCL) ले पुस २७ गते आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। 

कम्पनीको सो साधारण सभा नेपाल विद्युत प्राधिकरणको सभाहल, दरबारमार्गमा अपरान्ह ४ः१५ बजे सुरु हुनेछ। सभामा कम्पनीको लेखापरीक्षक नियुक्तिलाई अनुमोदन गर्ने, आर्थिक सहायता चन्दा पुरस्कारको रकमलाई अनुमोदन गर्ने र वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।