पुस ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ।
साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बिहीबार एक दिन शेयर दाखिल खारेज बन्द गर्ने भएको छ।