कम्पनीले गत पुस १ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले पारित गरेको ५२.६३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो। कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो नगद लाभांश जम्मा गरेको बताएको छ।
कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हालसम् मभौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई कम्पनीले शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन अनुरोध गरेको छ।