सुन चाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुदैँछ कारोबार?

Jan 21, 2020 11:39 AM Merolagani

मंगलबार सुन र चाँदीको मूल्य फेरि उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंंगलबार तोलामा ३०० रुपैँयाले बढेको छ । 

यसदिन छापावाला सुन प्रतितोला ७५ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासँघले जनाएको छ । 

मंगलबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।