Fri, Mar 29, 2024
हिमालयन बैंक र म्याक्समनि एस. डि. एन. वि. एच. डि. बिच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले हस्ताक्षर गरे। विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनीले पैसा नदिएपछि विगतमा हिमालयन बैंक र म्याक्स मनीबीच विवाद उत्पन्न भएको थियो। दुबै संस्थाका प्रतिनिधिले मंगलबार मलेशियाबाट विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हिमालयन बैंक लिमिटेड र म्याक्समनिले आउँदा दिनहरुमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् । हिमालयन बैंक र मलेशियाको म्याक्स मनी एक आपसमा ‘मनी क्लेम’ मा उत्रिए, गल्ती कस्को ?
सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले हस्ताक्षर गरे।
विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनीले पैसा नदिएपछि विगतमा हिमालयन बैंक र म्याक्स मनीबीच विवाद उत्पन्न भएको थियो। दुबै संस्थाका प्रतिनिधिले मंगलबार मलेशियाबाट विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हिमालयन बैंक लिमिटेड र म्याक्समनिले आउँदा दिनहरुमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।