ग्लोबल आइएमई बैंककाे गुलरियामा नयाँ शाखा

Jan 22, 2020 12:08 PM merolagani

ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५को बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं. ६ जि.वि.स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँशाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या २६७ पुगेको हो ।

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको पनि बताएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।