सुन चाँदीको मूल्य फेरि बढ्यो

Jan 23, 2020 12:11 PM Merolagani

बुधबार घटेको सुनको मूल्य बिहिबार फेरि बढेको छ। बुधबार ५०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले बढेको हो। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।