सुनको मूल्य बढ्ने क्रम जारी, कतिमा हुदैँछ कारोबार?

Jan 24, 2020 11:37 AM Merolagani

बिहीबार २०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार पनि बढेको छ। 

 

शुक्रबार सुनको मूल्य २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

शुक्रबार चाँदीको मूल्य भने स्थीर रहेको छ। यसदिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात् प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।