फाइनान्सले साधारणसभाबाट पारित भएपछि ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख रुपैयाँको नगद लाभांश वितरण गर्न स्वीकृति पाएको हो।
अब फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्। हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ छ।
फाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा पनि ७ प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो।