Sat, Apr 20, 2024
सोमबार सुनको मूल्य स्थीर रहेको छ। आइतबार माघ यताकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार पनि यथावत रहेको छ।
साेमबार छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर ८९० रुपैयाँ कायम रहेको छ।
साेमबार छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर ८९० रुपैयाँ कायम रहेको छ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।