सुन र चाँदीको मूल्य स्थीर

Feb 06, 2020 12:28 PM Merolagani

माघ २२ गते सुन र चाँदीको मूल्य स्थीर रहेको छ। बिहीबार सुन र चाँदीको मूल्य अघिल्लो दिन अर्थात् बुधबारकै मूल्यमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँ रहेको छ। 

यसैगरी, यसदिन चाँदीको मूल्य पनि यथावत रही अघिल्लो दिन अर्थात् बुधबारकै मूल्यमा प्रतितोला ८७५ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।