सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच सम्झौता

Feb 09, 2020 06:27 PM Merolagani

सेञ्चुरी कमर्सियल बैंक र भैरहवामा रहेको मौर्या होटेल बीच सम्झौता भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लार्ई लक्षित गर्दै बैंकले मौर्या होटलमा आफ्ना ग्राहक तथा संस्थापक शेयरधनीले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशत सम्म छुट पाउने सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल ब्यावस्थापकीय संचालक रामबहादुर कोइरीले हस्ताक्षर गरेका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।