सुनको मूल्य स्थीर, चाँदीको भने बढ्यो

Feb 17, 2020 11:01 AM Merolagani

आइतबार प्रतितोला ५०० रुपैयाँ बढेर उच्च विन्दुमा पुगेको सुनको मूल्य फागुन ५ गते  सोमबार भने स्थीर देखिएको छ।

सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसदिन छापावाला सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८९० रुपैयाँ रहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।