मिर्मिरे लघुवित्तले नागबेलीलाई प्राप्ति गर्ने

Feb 26, 2020 12:06 PM Merolagani

मिर्मिरे लघुवित्त (MMFDB) ले नागबेली लघुवित्तलाई आफुमा गाभ्ने भएको छ। काभ्रेपलान्चोकको बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरेले झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको नागबेली लघुवित्तलाई प्राप्त गर्ने सम्झैता गरेको हो। 

दुई लघुवित्त कम्पनीबिच फागुन १३ गते गाभ्ने तथा गाभिने सम्झौता भएको मिर्मिरे लघुवित्तका कम्पनी सचीव तुलसी राम पाठकले जानकारी दिए।

 

मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त (NBBL) दुबैले सर्वसाधारणमा शेयर जारी नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भइसकेका छन्। एक्वीजिसन सम्बन्धि सम्झौतासँगै नेप्सेमा नागबेली लघुवित्तको शेयर कारोबार रोक्का भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।