नेपाल ग्यासका उपभोक्ताले बालाजुबाट हरेक दिन ग्यास पाउने

Mar 29, 2020 06:48 PM Merolagani

नेपाल ग्यासले बालाजु डिपोबाट अत्यावश्यक उपभोक्तालाई ग्यास वितरण गर्ने भएको छ ।

ग्यास नपाएर अभाव झेलिरहेका उपभोक्तालाई मध्यनजर गर्दै ग्यास वितरण गर्न लागिएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकामा नेपाल ग्यास नपाउने उपभोक्ता धेरै भएको भन्दै उनीहरुलाई सेवा दिन यस्तो व्यवस्था गरिएको हो ।

कम्पनीले हरेक दिन बिहान ९:३० बजेदेखि दिउँसो १:३० बजेसम्म बालाजु औद्योगिक क्षेत्रको गेटबाट ग्यास वितरण गर्ने जनाएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।