कोरोना प्रभावितका लागि सरकारले ल्यायाे यस्ताे प्याकेज

Mar 29, 2020 10:08 PM merolagani

सरकारले कोरोना भाइरस कोभिड–१९ बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्ताे प्याकेज ल्याएकाे हाे।

जुन  निम्न अनुसार छन्

  • एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट 
  •  खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट 
  • निजी स्कूलले एक महिनाकाे शुल्क छुट
  • सामािजक प्रतिष्ठानमा सूचीकृत संस्थाका कर्मचारीकाे एक महिनाकाे तलव सरकारले व्यहाेर्ने
  • घरबेटीले पनि भाडामा छुट दिनु पर्ने
  • इन्टरनेट शुल्कमा पनि छुट
  • अायकर दाखिला गर्ने म्याद बैशाख २५ सम्म बढाइयाे
  • अग्रीम कर ढिला तिर्दा जरिवाना नलाग्ने लगायत छन् ।
comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।