साझेदारी अनुसार समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम सरकारी निर्देशन अनुरुप कोभिड १९सहायता कोषमा योगदान दिइने बैंकले जनाएको छ ।
यस पहलको उद्देश्य दैनिक ज्यालादारीमा कार्यरत मजदुरवर्ग तथा कर्मचारीवर्गलाई सहयोग पुग्ने बैंकले जनाएको छ ।