छिमेक लघुवित्तद्वारा कोरोना भाईरस संक्रमण रोकथाम कोषलाई २५ लाख आर्थिक सहयोग

Apr 01, 2020 03:55 PM Merolagani

छिमेक लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारबाट स्थापना गरिएको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

लघुवित्तले यस अघि गरेको निर्णय अनुसार कोषको नाममा राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा उक्त रकम जम्मा गरिएको हो ।

छिमेक लघुवित्त वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भए पनि सहयोग पुग्नेमा विश्वास रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।