भारतमा कोराना : थप २३ को मृत्युसहित ५८, संक्रमित करीव २ हजार

Apr 02, 2020 08:48 AM merolagani

 भारतमा कोरना भाइरसको कारण गएको २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको संख्या ५८ पुगेको छ । बुधवारदेखि बिहिवारसम्म बिहानसम्ममा संक्रमितको संख्या ६०१ ले बढेर १९८८ पुगेको छ

भारतमा १४८ जना भने निको भएर घर फर्कका छन् । भारतमा सबैभन्दा बढी महाराष्टमा संक्रमित छन् भने त्यसपछि केरलामा छन् । त्यसपछि कर्नाटक, उत्तर प्रदेश, तेलगंना लगायतमा राज्यमा प्रकोप छ । भारतका सबै २८ राज्यमा संक्रमित फेला परेका छन् ।

भारतले रोग नियन्त्रण गर्न २१ दिने लामो लकडाउनको घोषणा गरिसकेको छ ।यसैगरी सबै राज्यहरूले अन्तर राज्य लकडाउन गरेका छन्

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।