नेपाल आयल निगमले कोरोना नियन्त्रण कोषमा जम्मा गर्यो ५० करोड

Apr 02, 2020 01:46 PM Merolagani

नेपाल आयल निगमले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । बिहिबार उक्त रकम जम्मा गरेको आयल निगमले जनाएको छ ।

बुधबार बसेको निगमको सञ्चालक समिति बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको थियो । सहयोग रकमको चेक केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको निगमले एव विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।