विश्वव्यापी संकटको बेला नेपालीहरुको रक्षाको लागि भट्टराईले २ महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा एक विज्ञप्ती मार्फत गरेका हुन्।
उक्त रकमको चेक लकडाउन खुलेपछि हस्तान्तरण गर्ने पनि उनले जनाएका छन्।