कोरोना नियन्त्रण कोषमा राष्ट्र बैंकका कर्मचारीको १ करोड ५ लाख सहयोग

Apr 02, 2020 03:01 PM Merolagani

नेपाल राष्ट्र बैंकका कर्मचारीले सरकारको कोरोना नियन्त्रण कोषमा १ करोड ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

 सरकारको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकका कर्मचारीले उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन्।

उक्त रकम बैंकका कर्मचारीहरुको सेवा सुविधाबाट कटौती गरि जम्मा गर्न लागिएको हो। सहयोग रकम केहि दिनमा सरकारको नियन्त्रण कोषमा जम्मा गराइने बैंकले जनाएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।