बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङ्गलाई ५० थान पीपीई हस्तान्तरण गरेका छन् ।
यसैगरी बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ भने अन्य प्रदेशमा समेत उपलब्ध गराउने याेजनामा छ ।