सानिमा बैंकका ग्राहकलाई दराज क्येमूमा छुट

Apr 04, 2020 10:44 AM Merolagani

सानिमा बैंक र दराज क्येमूबीच अनलाइन सामान खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार  दराज अनलाइनमा उल्लेख गरिएकोे र बिग मार्टमा उपलब्ध हुने हरेक सामान अनलाइन मार्फत खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्नेले १०% वा अधिकतम ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने छन् । यसका साथै १५०० रुपैयाँ भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत बैंकका ग्राहकले चैत्र २६ गतेसम्म दराज एप्स मार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्दा छुट पाउने भएका हुन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।