कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई दिनको लागि उपत्यका बाहिर जाने दिन निर्णय नभएको बताएका छ । उनले भोली र पर्सी चैत २८ र २९ गते काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय नगरिएको बताएका हुन् ।