नेपाल एसबिआई बैंकद्वारा कोराेना रोकथामको लागि सहयोग

Apr 10, 2020 08:43 AM Merolagani

नेपाल एसबिआई बैंक (SBI) कोहलपूर शाखाले विश्वव्यापी फैलिएको कोराेना महामारीको रोकथामका लागि  खजुरा गाउँपालिकालाई सहयोग गरेको छ।

बैंकले ३ थान व्यक्तिगत सूरक्षा कवच (पीपीई), सेनिटाइजर, साबुन, ह्याण्डवास, सर्जिकल मास्क तथा गन थर्मोमिटर उक्त गाउँपालिकालाई हस्तान्तरण गरेकाे हाे।

करिब ८२ हजार बराबरका उक्त स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकाका अध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमूखको उपस्थितीमा हस्तान्तरण गरिएको हाे।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।