भाेका र बाटाेमा अलपत्र मजदूरकाे बारेमा सरकारले आज राहत ल्याउँदै

Apr 17, 2020 02:10 PM merolagani

सरकारले  हिंडेर घर गइरहेका बिपन्न बर्ग र समष्यामा परेका मजदूरका लागि केही उपाय ल्याउने भएकाे छ । कोरोना भाइरस (कोभिड–२०१९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अाज बस्ने बैठकले याे बिषयलाइ सम्वाेधन गर्ने बुझिएकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले लकडाउनको समयमा देखिएका समस्याको बारेमा छलफल गर्ने बताइएको छ। 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।