Fri, Mar 29, 2024
अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीलाई आयात प्रतिस्थापनको लागि प्रोत्साहन गरिएको भएपनि त्यस अनुसार नतिजा नआएकाले कर बढाएको बताएका छन्। बजेटपछि शुक्रबार पत्रकार सम्मेलन अर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन्।
सर्वसाधारणले प्रयोग गर्ने पेट्रोलियम पदार्थको आयात कम होस र आयात प्रतिस्थापन होस भनेर खोजेको भएपनि महँगा महँगा विद्युतीय गाडीहरु आयात भएपछि यसमा कर बढाइएको उनले बताए। दुई बर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयातमा जान थालेकोले आफ्नो नीति विवेकपूर्ण नभएकोले यसमा कर बढाइएको उनले बताए। विद्युतीय भइपनि कुनै पनि बस्तुलाई असिमित छुट दिनुपर्छ भन्ने तर्कसँग सहमत हुन नसक्ने् उनले बताए। सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार लगाएको थियो। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
सर्वसाधारणले प्रयोग गर्ने पेट्रोलियम पदार्थको आयात कम होस र आयात प्रतिस्थापन होस भनेर खोजेको भएपनि महँगा महँगा विद्युतीय गाडीहरु आयात भएपछि यसमा कर बढाइएको उनले बताए।
दुई बर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयातमा जान थालेकोले आफ्नो नीति विवेकपूर्ण नभएकोले यसमा कर बढाइएको उनले बताए।
विद्युतीय भइपनि कुनै पनि बस्तुलाई असिमित छुट दिनुपर्छ भन्ने तर्कसँग सहमत हुन नसक्ने् उनले बताए। सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार लगाएको थियो।
लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।