शुक्रबार एकैदिन ७४० जना कोरोना संक्रमित थपिए,संक्रमितकाे संख्या १५ हजार नाघ्याे

Jul 03, 2020 04:30 PM Merolagani

शुक्रबार ७४० जना कोरोना संक्रमित थपिएका छन्। यसरी नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या १५ हजार २५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ८२३ रहेको छ । योसँगै नेपालमा कोरोना मुक्त भई डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १४३ जना पुगेको छ ।                        

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।