नयाँ बानेश्वर,काठमाडौंका एक जनाको कोरोना संक्रमणका कारण निधन

Jul 03, 2020 04:36 PM Merolagani

नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । निधन हुने काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षिय वृद्ध हुन् ।

उच्च रक्तचाप र पर्किन्सन्सको बिरामी ती वृद्धलाई एक निजी अस्पतालमा छाती दुख्ने र पिसाबको समस्या भएकाले भर्ना गरिएको थियो । आईसीयुमा उपचारका क्रममा उनको असार १७ गते राती ११ बजे निधन भएको हो । योसँगै नेपालमा ३२ जनाको कोरोना संक्रमितको निधन भएको छ ।       

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।