प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Jul 03, 2020 05:19 PM Merolagani

शुक्रबार प्राइम लाइफ इन्स्योरेन्स (@PLIC@) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले वितरण गरेको १२.५० प्रतिशत बोनस पछि नेप्सेले मूल्य समायोजन गरेको हो ।

नेप्सेले १२.५० प्रतिशत बोनसपछि प्रतिकित्ता ४७१ रुपैयाँमा  शेयरमूल्य समायोजन गरेको  छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।