Fri, Mar 29, 2024
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ। असार २४ गते बुधबार हुने भनिएको उक्त रथारोहण रोकिएको गुठी संस्थान, ललितपुरले जनाएको छ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै संस्थानले जिल्ला प्रशासन कार्यालयको बैठकमा रथारोहण रोक्ने निर्णय भएकाले सो सम्बन्धित सबै कार्यहरु स्थगित गरिने उल्लेख गरेको छ। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
मंगलबार एक विज्ञप्ती जारी गर्दै संस्थानले जिल्ला प्रशासन कार्यालयको बैठकमा रथारोहण रोक्ने निर्णय भएकाले सो सम्बन्धित सबै कार्यहरु स्थगित गरिने उल्लेख गरेको छ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।