लगातार बढ्न थाल्याे सुनचाँदीकाे मूल्य,यतिमा हुँदैछ काराेबार

Jul 08, 2020 12:01 PM Merolagani

असार २४ गते बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । यसदिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ४६० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ९५५ रुपैयाँ रहेको छ । गत साता ओरालो लाग्यो सुनचाँदीको मूल्य फेरी लगातार बढ्न थालेको हाे।                                                   

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।