एनआईसी एशिया लघुवित्तको शेयरमूल्यमा पहिलो दिन नै सकारात्मक सर्किट

Jul 09, 2020 11:36 AM Merolagani

कारोबार शुरु भएको पहिलो दिन नै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाएको यस लघुवित्तको पहिलो कारोबार ३३१ रुपैयाँमा प्रि ओपनिङ्ग सेसनमा भएको थियो। त्यसपछि, बढ्न थालेको यस लघुवित्तको शेयरमूल्य, बजार खुलेको आधा घण्टा नबित्दै १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। अहिले यस लघुवित्तको शेयरमूल्य ३५४ रुपैयाँमा कारोबार भइरहेको छ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।