दुई कम्पनीको ४ लाख ४३ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

Jul 12, 2020 01:47 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको ४ लाख ४३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ। 

युनाइटेड फाइनान्सले वितरण गरेको ३ प्रतिशत बराबरको ३ लाख ३ हजार १५५ कित्ता र मञ्जुश्री फाइनान्सले वितरण गरेको १.७५ प्रतिशत बराबरको १ लाख ४० हजार ७१० कित्ता शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो।

सूचीकृत शेयरहरु लगानीकर्ताले आफ्नो हीतग्राही खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।