जुलाईमा कृषि आधारभूत ढाँचाका लागि भारतीय सरकारले सहुलियत ऋणको विस्तार गर्नका लागि एक लाख करोडको कोषका साथै कृषि इन्फ्रास्ट्रक्चर फण्डको स्थापनालाई पनि स्वीकृती दिएको थियो ।
कृषि इन्फ्रास्ट्रक्चर फण्ड कोरोना भाइरस महारीसँग लड्नका लागि वित्त मन्त्री निर्मला सीतारमणद्धारा पेश गरिएको २० लाख करोड रुपयाँको प्रोत्साहन प्याकेजको हिस्सा हो ।