कोरोना भाइरसको संक्रमण बढेपछि स्नातक र स्नातकोत्तरको परिक्षा रद्ध

Aug 10, 2020 05:42 PM Merolagani

कोरोना भाइरसको संक्रमण बढेपछि व्यवस्थापन संकाय अन्तर्गतकाे स्नातक र स्नातकोत्तर तहको परीक्षा रद्द गरिएको छ । त्रिभुवन विश्वविद्यालयले यसअघि भदौंको दोस्रो सातादेखि गर्ने भनेको स्नातक र स्नातकोत्तर तहको परीक्षा शुरू हुने सूचना जारी गरेको थियो ।

त्रिविले आज एक बिज्ञप्ति मार्फत कोरोनाको संक्रमण बढेकाले व्यवस्थापन संकाय अन्तर्गतकाे स्नातक र स्नातकोत्तरको परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।