लक्ष्मी इक्विटी फण्डको प्रतिफल घोषणा

Aug 30, 2020 12:33 PM Merolagani

लक्ष्मी बैंकद्वार प्रबद्र्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थाप रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड (LEMF) ले आर्थिक वर्ष २०७६/७७ को प्रतिफल घोषणा गरेको छ।

फण्डले ४.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो। भदौ १२ गते शुक्रबार बरेको लक्ष्मी क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।