फण्डले भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भई हितग्राही खाामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो। हालसम्म पनि हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएक इकाईधनीहरुलाई यथाशिघ्र अध्यावधिक गराउन फण्डले अनुरोध गरेको छ। यस फण्डको योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल लिमिटेड हो।