लक्ष्मी इक्विटी फण्डले तोक्यो बुकक्लोज मिति

Sep 01, 2020 07:16 AM Merolagani

लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड (LEMF) ले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

यस योजनाले भदौ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। फण्डले ४.२५ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ सो दिन बुकक्लोज गर्न लागेको हो। भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।