गत २४ घण्टामा उपत्यकामा ६१८ जनामा कोभिड १९ संक्रमण पुष्टि (विवरण सहित)

Sep 17, 2020 04:43 PM Merolagani

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएका संक्रमितमध्ये काठमाडौंका ५०७ जना , ललितपुरका ६१ जना र भक्तपुरका ५० जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । आज थपिएका संक्रमितहरुको विस्तृत विवरण :

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।